Business

बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा बन्द भएको छ। आज  ३१७ कम्पनीको ९१ लाख…

Read more

सिक्लेस हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिक्लेस हाइड्रोपावरको खुद नाफा ०.२७ प्रतिशतले बढेर ६ करोड २९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६…

Read more

अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएका छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएको बताएका छन्। काठमाडौंमा भएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन्।…

Read more

अमेरिकी डलरको भाउ घट्यो, बाँकी देशको कति ?

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसा कायम गरिएको छ। बुधबार…

Read more

सुपरमाइ हाइड्रोपावरको नाफा १३ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुपरमाइ हाइड्रोपावरले ५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा…

Read more

सहकारीमा २५ लाखभन्दा बढी रकम जम्मा गर्न नपाउने प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत

काठमाडौँ । सरकारले सहकारी संस्थामा बचतकर्ताले बढीमा २५ लाख रुपैयाँसम्म बचत गर्न पाउने कानुनी व्यवस्था राख्न गरेको प्रस्ताव प्रतिनिधिसभाले अस्वीकार गरेको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)…

Read more

नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा १६.९१ प्रतिशतले बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६।९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले २५ करोड ५१ लाख…

Read more

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

काठमाडौं । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको थियो…

Read more

हिमालयन लाइफ इन्स्योरेन्सका सीईओको तलब १ करोड १७ लाख

काठमाडौं । हिमालन लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड माथि तलब भत्ता दिएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा सीईओले कुल १ करोड…

Read more

६ महिनामा १९ अर्बको औषधि र खोप भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब रुपैयाँको औषधि र खोप नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १९ अर्ब ९५ करोड ९५ लाख…

Read more