Business

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ। शुक्रबार डलर…

Read more

पर्यटन व्यवसायमा सुधार आएपछि सोल्टी होटलको नाफामा प्रगति

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४.६४ प्रतिशतले धेरै हो । गत वर्ष…

Read more

विदेशीको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं । कर्जा प्रदान गर्ने उद्देश्यले विदेशी बैंकबाट जारी भएको बैंक जमानत वा वित्तीय जमानत बैंकहरूले स्वीकार गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण…

Read more

कामना बैंक र vigour super speciality clinic बीच सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित Vigour Super Speciality Clinic and Diagnostic Centre सँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले…

Read more

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

भोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । ४३…

Read more

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेले दिए राजीनामा 

काठमाडौं । एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार नै सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएको स्रोतले जनाएको छ । उनको…

Read more

सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४…

Read more

हिमालयन रिइन्सुरेन्सले बोनस सेयर वितरण गर्ने

काठमाडौं । हिमालयन रिइन्सुरेन्सले ४ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति…

Read more

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ। बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो। अघिल्ला…

Read more

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो ।…

Read more