Business

फर्स्ट माइक्रोफाइनान्समा रहेको संस्थापक सेयर बेच्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता…

Read more

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेचर ?

काठमाडौं । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। गत शनिबारदेखि स्थिर रहेको डलरको भाउ यसदिन पनि स्थिर रहेको हो। शनिबार एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर…

Read more

आजदेखि सुरू भयो कोरियन भाषा परीक्षा

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि शुरू गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरू भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा…

Read more

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता…

Read more

शिखर इन्स्योरेन्सका शेयरधनीहरुको हात रित्तो

काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । गत वर्षको नाफाबाट वितरण योग्य रकम सञ्चित कोषमा गर्न सञ्चित गर्ने तर शेयर धनीहरूमा वितरण नगर्ने कम्पनीले निर्णय गरेको हो ।…

Read more

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वानमा लगानी गर्ने

काठमाडौं । एलएस (लक्ष्मी सन्राइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फन्डले दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण…

Read more

मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम…

Read more

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा बन्द भएको छ। आज ३१५ कम्पनीको १ करोड ७ लाख…

Read more

१ लाख २५ हजार कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले एकै दिन दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट र सूर्योदय वोमी लघुवित्तको ५ करोड ५४ लाख मूल्य बराबरको सेयर…

Read more

लसुनको भाउ बढ्यो

काठमाडौं । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३।७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको…

Read more