आज कुन देशको मुद्रा कतिका हुँदैछ किनबेच ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।…
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।…
काठमाडौं । एनआइसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले अन्तत: बैंक छाडेका छन् । पाण्डेको राजीनामा फागुन ९ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा…
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ। ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल…
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले…
काठमाडौं । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज९फागुन ११ गते० का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अन्सार डलरको मूल्यमा गिरावट आएको हो ।…
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो । कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा…
काठमाडौं । भारतले प्याजमा लगाएको प्रतिबन्ध आगामी मार्च ३१ सम्म नै कायम रहने भएको छ। केही दिनअघि भारत सरकारले नेपाल, बंगलादेश, श्रीलंका, मौरिसस, बहराइन र भुटानमा निश्चित कोटासम्म प्याज निर्यात…
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ९३९ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरी संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा…
काठमाडौं । सेयर बजारमा ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बजार २०।७६ अंकले घटेको हो । उक्त दिन बजार बजार परिसूचक २ हजार दशमलव…
काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी…