५ करोड ३३ लाख तलब भत्ता पाउँछन् हिमालयन रि इन्स्योरेन्सका सीईओ चन्द्रशेखरन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीको…