Business

सेयर बजारमा झिनो गिरावट

काठमाडौं । लगातार ४ दिन बढेरको  सेयर बजारमा आज झिनो अंकको  गिरावट आएको छ । लगाता बढिरहेको बजारमा २.४८ अंकको  गिरावट आएको हो। नेप्से परिसूचक घटेर २१०८.७२ को विन्दुमा झरेको छ।…

Read more

नेपाल बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो ।   बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम…

Read more

एकै परिवारले गर्‍यो ३५ लाखको सुन्तला बिक्री

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँला स्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका…

Read more

थप दुई कम्पनीको मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलतबार दुई कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५५७ रुपैंया ३९ पैसा हुने गरी मूल्य…

Read more

सेयर बजारमा छायो हरियाली

काठमाडौं । सेयर बजारमा हरयाली छाएको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारका लागि पहल थालेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा मंगलबार हरियाली छाएको छ। नेप्से परिसूचक बढेर २१००…

Read more

बजारमा थपियो १ अर्ब ३ करोड कित्ता धितोपत्र

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा बजारमा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता धितोपत्र थपिएको छ । कुल ८२ अर्ब ५६ करोड ८६ लाख…

Read more

३ लाख बढी संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र शेयर बिक्रीमा ल्याइएको बैंकले…

Read more

आरम्भ चौतारी लघुवित्तका शेयरधनीको हात रित्तो

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा लाभांश नदिने भएको छ। कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० मा आफ्ना शेयरधनीहरुलाई लाभांश…

Read more

सेयर धितो कर्जा बढ्दै, ७ महिनामा ८५ अर्ब रुपैयाँ प्रवाह

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सेयर धितो कर्जा बढ्न थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत…

Read more

बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फागुन महिनामा मात्रै नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा…

Read more