Business

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। सोमबार लागि नेपाली बजारमा अमेरिकी डरल सटही दर यथावत् रहेको छ। आइतबारको तुलनामा यथावत् रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। सोमबार अमेरिकी डलर १ को नेपाली खरिद दर…

Read more

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त

काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय…

Read more

सेयर बजार घटेको घट्यै

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०।६२ अंकले घटेको छ। यसदिन नेप्से ०।५१ प्रतिशतले घटेर २०७०।२५ विन्दुमा बन्द भएको छ। आइतबारको बजारमा ३ अर्ब ३८ करोड…

Read more

महुली लघुवित्तले बोलायो साधारणसभा

काठामाडौं। महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय महुली सप्तरीमा बिहान…

Read more

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको…

Read more

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आज नागरिक लगानी कोषको ३४ औँ…

Read more

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पारित भएको…

Read more

ग्लोबल आईएमई बैंकमा लुटपाट

काठमाडौं । रौतहटको ग्लोबल आईएमई बैंकमा लुटपाट भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन…

Read more

दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन भनेका छन्। पुनले शुक्रबार सचिव डा। रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि…

Read more

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआइभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘बेबी लाइफ होम’लाई आर्थिक सहयोगस्वरूप रु। दुई लाख प्रदान गरेको छ। बैंकले आफ्नो…

Read more