Business

नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०मा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७।५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो…

Read more

आइएमई लाइफ इन्स्योरेन्सद्वारा डिसिईओका लागि दरखास्त आह्वान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत ९डिसिईओ०का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक एकजना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका…

Read more

सामुदायिक लघुवित्तमा रोजगारको अवसर

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारको अवसर खुलाएको छ। कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरू र बागमती प्रदेशका जिल्लाहरूमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली…

Read more

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो

पोखरा । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत९वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।…

Read more

सेयर बजार आज बन्द हुने, यस्तो छ कारण

काठमाडौं । आज चैत २६ गते घोडेजात्रा परेको छ। आज घोडेजात्राका अवसरमा उपत्यका (काठमाडौं, भक्तपुर र ललिपुर जिल्ला)मा सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदा दिइएकाले आज शेयर कारोबार बन्द रहने…

Read more

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको…

Read more

लामो समयपछि बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको छ। नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा उक्लिएको छ। आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता सेयर…

Read more

नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर, मोरङबिच सम्झौता भएका छन् । नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा…

Read more

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने

काठमाडाैं । एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना ल्याएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले…

Read more

डिप्रोक्स लघुवित्तको साधारणसभा आज, के-के छन् एजेन्डा ?

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम…

Read more