Business

विश्व बैंकले पायो ऋण क्षमता बढाउन ११ अर्ब अमेरिकी डलर कोषको ग्यारेन्टी

काठमाडौं। विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौती सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ। ११ देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म,…

Read more

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा पाँच तारे होटल बन्दै

महोत्तरी । महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक बर्दिवास–१ म एक अर्ब रुपैयाँमाथिको लगानीमा सुविधा सम्पन्न पाँच तारे होटल निर्माण काम थालिएको छ…

Read more

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा ७।५२ प्रतिशतले बढेर ३ अर्ब…

Read more

ग्लोबल आईएमई बैंकको नाफामा गिरावट, ईपीएस कति ?

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा २४ प्रतिशतले…

Read more

एकैदिन ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

काठामाडौं । बैंकिङ प्रणालीबाट एकैदिन ८ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैशाख २ गते (सोमबार) बैंक तथा वित्तीय संस्थाहरु निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो। वैशाख २…

Read more

सोल्टी होटल र ई-सेवाबीच सम्झौता

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवा र नेपालको अग्रणी पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ । सोल्टी होटेल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका…

Read more

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को विन्दुमा झरेको हो। आज ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २…

Read more

ज्योति विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको नाफामा गिरावट आएको छ…

Read more

प्रि ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले बढेको छ । यससँगै सूचक १९९२.३७ अंकमा आएको छ । २० लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९…

Read more

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयर कम्पनीका शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकाे हाे ।…

Read more