Business

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको परिणाम स्वरूप विदेशी मुद्रा सञ्चितिमा सुधार आउँदा अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बन्दै गएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले…

Read more

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । आशा लघुवित्तले सेयरधनीलाई बोनस सेयर मात्रै लाभांशबापत दिने भएको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड…

Read more

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं l शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ…

Read more

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं l बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ।  नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय…

Read more

आज कुन देशको मुद्राको भाउ कति छ ?

काठमाडौँ l बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारकै मूल्यमा बिहीबार पनि अमेरिकी एक डलरको खरिद बिक्री गर्न सकिनेछ ।  एक अमेरिकी एक डलरको मूल्य…

Read more

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने…

Read more

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

काठमाडौं । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्‍याउने रणनीतिक कार्ययोजना बनाउँदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला सम्पन्न भएको छ । सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र…

Read more

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ

काठमाडौं । लघु निर्जीवन बीमक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रस्तावित प्राथमिक शेयर निष्काशन प्रयोजनका लागि इस्युअर रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालबाट यो लघु बीमकले डब्बल बी रेटिङ पाएको हो।…

Read more

सिद्धार्थ बैंक लिमिटेडद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

काठमाडौं l सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाज्यूले…

Read more

साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना संस्था हो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) का अध्यक्ष प्रदीप लाल श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना र सफल संस्था भएको बताएका छन् । आज बिहीबार आयोजित साल्ट ट्रेडिङ कर्पोरेशन…

Read more