SHAREMARKET

३४.४७ अंकले घट्यो सेयर बजार, पौने २९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भएकाे छ…

Read more

सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । साविकका साधना लघुवित्त र सबैको लघुवित्त बिच मर्जर पश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि सुरु हुने भएको छ । मर्जर प्रयोजनका लागि रोक्का रहेको…

Read more

ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा

काठमाण्डौ । अहिले पूँजीबजारमा दैनिक रौनक छाएको छ । कुनै समय ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमामुश्किलले २ अर्ब कारोबार हुने सेयर बजारमा अहिले एकै घण्टामा ७/८ अर्बको…

Read more

सेयर बजारमा बग्रेल्ती समस्या, नियामक निकाय निकम्भ, सेबनमा मनोपरीतन्त्र मौलाउँदै

काठमाडौं । नेपाली सेयर बजारमा बग्रेल्ती समस्या छन् । वर्षौदेखि गिजोलिएका समस्याहरुलाई उचित सम्बोधन गर्न नसक्दा राज्यको निकायमाथि प्रश्न उठेको छ । पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको नियमन…

Read more

एक्कासि रातम्मे भयो सेयर बजार, कारोबार रकमले रच्यो रेकर्ड

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सेयर बजारमा मंगलबार एक्कासि गिरावट आएको छ । सोमबारको तुलनाको नेप्से परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो । सेयर बजार…

Read more