National

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० साल पुष २७ गते शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०…

Read more

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ३० करोडमाथिको कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य अकंले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले…

Read more

१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज…

Read more

एनआईसी एसिया बैंकले माघ महिनाको लागि ब्याजदर घटायो

काठमाडौं । एनआइसी एसिया बैंकले फेरी एक पटक ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएको हो ।माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५…

Read more

क्रिकेटर सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको छ । यसैगरी, लामिछानेबाट…

Read more

लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा.आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।सभाले कम्पनीको आर्थिक वर्ष…

Read more

सर्वोत्तम सिमेन्टको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आज बुधबार पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा…

Read more

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो। खनालले मंगलबार बिहानमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा…

Read more

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौँ । एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ । कम्पनीले कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको…

Read more

आजमकर जितुमाया सुरीको साधारणसभा आज बस्दै

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा आज हुने भएको । कम्पनीले लगानीकर्तालाई भने लाभांशको कुनै व्यवस्था गरेको छैन । सभा काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा ११ बजेबाट…

Read more