National

टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार…

Read more

गभर्नर महाप्रसादलाई लफडामा फसाइरहने को ?

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा बेला–बेला प्रश्न उठ्ने गर्छ । राष्ट्रबैंकको ऐनमा तोकिएअनुसार उनको शैक्षिक योग्यता नभएको भन्दै पटक–पटक उनलाई पदबाट हटाउनुपर्ने दाबीसहित अदालतमा रिट…

Read more

सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्ने ससंदमा निवेदन पेश

काठमाडौँ । सहकारी घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्दै संसद र राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन परेको छ । सिन्धुलीका युवराज सफलले प्रतिनिधि सभाका…

Read more

अब भिजिट भिसामा विदेश जान स्वघोषणा गर्नुपर्ने

काठमाडौं । भिजिट तथा पर्यटकीय भिसामा विदेश जान स्वघोषणा गरे पुग्ने भएको छ । अब भिजिट भिसामा विदेश जानु परेमा अध्यागमन कार्यालयलाई स्व घोषणा गर्नुपर्ने भएको हो । यसअघि जारी…

Read more

उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारी समस्यामा

भरतपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताएका छन् । आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट…

Read more

अर्थतन्त्रमा सुधार आउन थालिसक्यो, निर्धक्क भएर लगानी गर्दा हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । सम्पादक समाज नेपालद्वारा आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ…

Read more

हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्यवृद्धिका कारण यो साता शेयर बजारमा उत्साह

काठमाडौं । शेयर बजार यो साता २०८८ अंकमा रहेर बन्द भएको छ । आइतबार करिब ३२ अंक बढेर २१ सय २० मा पुगेको बजार सोमबार सार्वजनिक बिदाका कारण बन्द रह्यो…

Read more

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको…

Read more

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले संचालक समितिका दुई जनालाई पक्राउ…

Read more

मन्त्री राईले गरे सम्पत्ति विवरण सार्वजनिक, कति छ उनको सम्पत्ति ?

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले इलामको रोङ गाउँपालिका वडा नम्बर ४ र ६ का ५ ठाउँमा जग्गा देखाएका…

Read more