National

पूर्वअर्थमन्त्री पौडेलद्वारा आईसीपी क्षेत्रको अवलोकन 

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रूपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ९आईसीपी० क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । बुधबार निरीक्षण गदै पौडेलले यो आयोजना ९आईसीपी०…

Read more

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष बराल विरुद्ध ठगीको आरोपमा मुद्दा दायर

काठमाडौँ । स्थानीय निर्वाचनमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई फिक्कलबासीका जनताले उपाध्यक्षको रुपमा निर्वाचित गराए । किनकी बराल उपाध्यक्ष हुनु अघि नै वडाअध्यक्षमा निर्वाचित भएर युवाबिच निकै लोकप्रिय थिए…

Read more

बजेट अभावका कारण १३१ खानेपानी योजना अलपत्र

अर्घाखाँची । जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी…

Read more

शाखा अधिकृतसँग १० कराेडभन्दा बढी सम्पत्ति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध…

Read more

काठमाडौंमा आज यस वर्षकै बढी चिसो, अझैं बढ्न सक्ने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।…

Read more

ग्लोबल आइएमई बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम…

Read more

जीबी राईविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौँ । देशशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई ९जीबी०विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौँ…

Read more

काठमाडौं उपत्यकामा आज यसवर्षकै सबैभन्दा धेरै चिसो 

काठमाडौं । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री…

Read more

विद्युतीय गाडीको प्रोत्साहन गर्न दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित…

Read more

बानेश्वरमा गुड्दै गरेको बस भासियो

काठमाडौं । नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ ।…

Read more