६ महिनामा चार प्रतिशतले मात्रै बढ्यो कर्जा
काठमाडौं । राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार छ महिनामा बैंकहरूबाट निजी क्षेत्रतर्फ गएको कर्जाको वृद्धि दर ४ प्रतिशतले मात्रै बढेको छ। चालु आर्थिक वर्ष २०८०र८१ को…