National

ट्रक दुर्घटनामा बुवाको मृत्यु, दुई छोरा घाइते

काठमाडौं l उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ…

Read more

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

काठमाडौँ । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका जमरा लगाउने र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आजपनि जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि…

Read more

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् । परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक…

Read more

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए ।…

Read more

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, २५ अर्बले घट्यो मुद्रा सटही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले देशभर २९ अर्ब र  उपत्यकामा मात्र  साढे १४ अर्ब  नयाँ नोट…

Read more

सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग…

Read more

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । यस अघि अन्तरवार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई बिहान ८ बजे डाकिएको थियो । तर छनौट…

Read more

सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध हवाई उडानमा ट्राफिक जाम बढेको छ । सडक यातायात सहज नभइपछि हवाई यातायातको चाप बढेको हो । केही…

Read more

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक

काठमाडाै l भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् । राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न…

Read more

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि  कम्पनीले असोज ४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज…

Read more