Economy

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। साउन महिनामा १८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले…

Read more

किन विवादित बन्यो अपी पावरको लाभांश ?

काठमाडौं । बिहीबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य घट्नेमा तेस्रो कम्पनी बन्यो– अपी पावर । कम्पनीको मूल्य ७.४६ प्रतिशत घट्यो । यसको प्रमुख कारण थियो– घोषित लाभांश विद्युत् नियमन आयोगबाट…

Read more

प्रिसेसनमा बढेन नेप्से, आज कता जाला ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । प्रिसेसनमा ०.५४ अंकले घट्दै नेप्से २५१९.०३ को बिन्दुमा अडिएको छ । प्रिसेसनमा…

Read more

धितोपत्र बोर्ड अध्यक्ष पदका ३ उम्मेदवारलाई बोलाइयो अर्थ मन्त्रालय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर संक्षिप्त सूचीमा परेका ३ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता दिन अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले बोलाएको छ। बिहीबार बिहान सूचना जारी…

Read more

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन…

Read more

अर्थसंक्षेप : १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली, नेप्सेमा भारि गिरावट

काठमाडौं l सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड…

Read more

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता

श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अग्रता लिएका छन्। राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवातदेखि नै अग्रता लिएका हुन्। सुरूवातमा हुलाकमार्फत आएका भोट…

Read more

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो । शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको…

Read more

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं l शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ…

Read more

प्रत्येक नेपालीको थाप्लोमा ८६ हजार रुपैयाँ ऋण, दुई महिनामै थपियो साढे ९४ अर्ब

काठमाडौँ ।  चालु आर्थिक वर्षको दुई महिनामा ९४ अर्बभन्दा  बढी सार्वजनिक ऋण थपिएको छ । अब हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर ऋण पुगेको छ । सार्ऋवजनिक ऋण व्यवस्थापन…

Read more