Economy

फेजाको पहिलो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। महिला आर्थिक पत्रकार संघ फेजाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको असोज २९ गतेबाट औपचारिक रूपमा सञ्चालनामा आएको फेजाले शुक्रवार संस्थाले पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको हो…

Read more

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल निर्विरोध, पहिलो पटक नेतृत्वमा महिला

काठमाडौं। राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन्। महासंघको ३१औँ वार्षिक साधारणसभाबाट मल्ल नेतृत्वमा आएकी हुन्।शुक्रबार साधारणसभामा मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको…

Read more

७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा, ६ महिनामै २२ हजार थपिए

काठमाडौं । वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ। गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे। व्यवसाय सुरु गरेपछि…

Read more

यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८।९ अंकमा बन्द भयो । यो साता ५ दिन…

Read more

चार बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

काठमाडौं । आर्थिक वर्ष २०७९ र८० को लागि हालसम्म चार वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये दुई वटा निर्जीवन बीमा रहेका छन् भने दुई वटा जीवन बीमा…

Read more

शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश वितरण गर्दै सम्पन्न गर्यो साधारणसभा

काठमाडौँ। शिवम् सिमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरलेलाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो…

Read more

तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी…

Read more

चोरको बैंक खातामा ३४ लाख ७७ हजार मौज्दात

काठमाडौं । ललितपुरको ग्वार्कोबाट मंसिर २७ मा दुई जना चोरीमा संलग्न आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू हुन्, मकवानपुर घर भएका ३७ वर्षीय वीर बहादुर वाइबा र ३७ वर्षका…

Read more

नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको…

Read more

काटिएको बिजुलीको लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । आज बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट…

Read more