Economy

जीबी राईविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौँ । देशशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई ९जीबी०विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौँ…

Read more

काठमाडौं उपत्यकामा आज यसवर्षकै सबैभन्दा धेरै चिसो 

काठमाडौं । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री…

Read more

विद्युतीय गाडीको प्रोत्साहन गर्न दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित…

Read more

बानेश्वरमा गुड्दै गरेको बस भासियो

काठमाडौं । नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ ।…

Read more

आज कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो ।…

Read more

नेपाल सरकार विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल सरकार विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागको छ । बिहीबार राष्ट्र बैंकद्वारा एक सूचना जारी गर्दै नेपाल सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण…

Read more

६ महिनामा ३० प्रतिशत राजस्व संकलन

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वार्षिक लक्ष्यको जम्मा ३० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षका लागि भन्सार विभागले…

Read more

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहिबार भने घटेछ । चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय घट्दा चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल…

Read more

लाभांशको रूपमा छ महिनामा १ अर्ब ५३ करोड बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको छ महिना १ अर्ब ५३ करोड रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रूपमा भित्रिएका विदेशी कम्पनीहरूको लगानीबाट खुलेका कम्पनी, उद्योग…

Read more

टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार…

Read more