Economy

श्रीलङ्का आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको छ : राष्ट्रपति विक्रमासिङ्घे

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले मुलुक अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको बताएका छन् । आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा राष्ट्रपति विक्रमासिङ्घेले विदेशी मुद्रा सञ्चितिको चरम अभाव…

Read more

डिडीसी विराटनगरले दिएन किसानको दूधको भुक्तानी

इलाम । इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास संस्थान ९डिडीसी०…

Read more

पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । पाँच जना शाखा अधिकृत रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा…

Read more

फेसबुकको सेयरमा उछाल, एकै दिन २ खर्ब डलर बढ्यो

काठमाडौं । फेसबुकको प्यारेन्ट कम्पनी मेटाको सेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले वृद्धि भएको छ । मेटाको सेयर मूल्य शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले…

Read more

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको…

Read more

उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार प्रचण्डले उद्योगको अवलोकन गरेका हुन्।प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको…

Read more

बैंकहरुलाई ओलीको प्रश्न – बैंक मिटर ब्याजी होइन र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी जस्तै भएको बताएका छन् । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका…

Read more

बाँसबारी जग्गा प्रकरण अरुण चौधरी पक्राउ परेका विषयमा के भएको हो ?

काठमाडौँ ।१. सरकारी बाँसबारी जुत्ता कारखाना आर्थिक वर्ष २०४०र४१ देखी क्रमशः ‘घाटामा’ देखिएको।२. लगातार घाटा पूर्तिगर्न २०४३ मा कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय ।३. जग्गा…

Read more

छ महिनामा एक करोड छ लाख राजस्व सङ्कलन

ताप्लेजुङ । मालपोत कार्यालय ताप्लेजुङले पछिल्लो छ महिनाको अवधिमा एक करोड छ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालयले चालू आर्थिक वर्षको छ महिना अर्थात् पुस मसान्तसम्ममा…

Read more

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । बिहीबार नेपाली बजारमा १ लाख १९ हजार २००…

Read more