Economy

विदेश पढ्न जाने विद्यार्थीले ६ महिनामा लगे झन्डै ५९ अर्ब

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएसँगै नेपाली मुद्रा पनि बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार पढ्नका…

Read more

ट्राफिक कारबाहीबाट एक करोड राजस्व संकलन

हेटौँडा । मकवानपुरमा ट्राफिक कारबाहीबाट एक करोड १६ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। पछिल्लो छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन…

Read more

कामना सेवा विकास बैंकद्वारा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्नेस्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ…

Read more

६ महिनामा चार प्रतिशतले मात्रै बढ्यो कर्जा 

काठमाडौं । राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार छ महिनामा बैंकहरूबाट निजी क्षेत्रतर्फ गएको कर्जाको वृद्धि दर ४ प्रतिशतले मात्रै बढेको छ। चालु आर्थिक वर्ष २०८०र८१ को…

Read more

सुन घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार र सोमबार पनि सुन…

Read more

महानगरपालिकाका प्रमुख शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । आज प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति…

Read more

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले बुझाए जाहेरी

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पीडितहरुले कास्की प्रहरी कार्यालयमा जाहेरी बुझाएका हुन् ।…

Read more

बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

ढाका । बङ्गलादेशले जनवरीमा ५।७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११।४५ प्रतिशतले वढि हो । सन् २०२३र०२४ को आर्थिक वर्षको पहिलो सात…

Read more

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही…

Read more

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला…

Read more