Economy

काठमाडौंमा वर्षा

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा…

Read more

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर…

Read more

अर्थतन्त्रलाई गतिशील बनाउन भरमग्दुर प्रयास भइरहेको छ : अर्थमन्त्री

पाटन। नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। यद्यपि उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे। ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान…

Read more

बैंकिङ क्षेत्रप्रति दुष्प्रचार नगर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक…

Read more

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो कारोबार दिन सुन महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १८ हजार रुपैयाँमा…

Read more

नेपालका बैंकहरु सबल छन्, सर्वसाधारणको निक्षेप सुरक्षित छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले…

Read more

त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सोमबार भारतीय नागरिक ३५ वर्षीय सरिफ अहमद अब्दुल गफूरलाई पक्राउ गरेको…

Read more

मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १…

Read more

बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार र बदनियतपूर्ण भ्रम फैलाइयो : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा केही व्यक्ति र समूहले अविश्वास बढाउने खालका समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको छ। सिबिफिनले एक…

Read more

१८ खर्बको बजेटको स्रोत के छ ?

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सीमा ९सिलिङ० तोकेको छ । चालु आवको शुरुवाती विनियोजन भन्दा ५० अर्ब रुपैयाँ र अर्धवार्षिक…

Read more