Economy

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २ हजार ७४२.८८ विन्दुमा बन्द भएको छ । आज कुल ३२० कम्पनीका एक करोड ३२…

Read more

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

काठमाडौँ । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका जमरा लगाउने र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आजपनि जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि…

Read more

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् । परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक…

Read more

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए ।…

Read more

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, २५ अर्बले घट्यो मुद्रा सटही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले देशभर २९ अर्ब र  उपत्यकामा मात्र  साढे १४ अर्ब  नयाँ नोट…

Read more

अहिलेसम्म रुसी सेनामा कार्यरत ४३ नेपालीको मृत्यु (सूचीसहित)

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये ४३ जनाको मृत्यु भएको छ । नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ४३ जनाको मृत्यु भएको हो । रुसी सेनामा कार्यरतमध्ये १८४ जना स्वदेश फर्किएका छन् …

Read more

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज…

Read more

सेयर धितो कर्जामा कहिले मार्जिन कल गर्ने भन्ने ऋण दिँदै खुलाउनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने भएको छ । सेयर धितो कर्जा दिएका ऋणीलाई…

Read more

सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग…

Read more

विदेशी एयरलाइन्सले अब पहिलो अवतरण भैरहवा वा पोखरा विमानस्थलमा गर्नुपर्ने

काठमाडौँ l त्रिभुवन विमानस्थल आउने विदेशी एयरलाइन्सले अब अधिकतम एक उडानमा गौतमबुद्ध वा पोखरा विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आउने विदेशी कम्पनीले उडानमा अधिकतम एकपटक…

Read more