Economy

सुरक्षित कारोबार सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । सुरक्षित कारोबार ९पहिलो० संशोधन विधेयक २०८० राष्ट्रिय सभामा पेस भएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पेस गरेका हुन् । यो विधेयक तत्कालीन अर्थमन्त्री डा।प्रकाश…

Read more

कपनबाट ‘भक्तपुर जान्छु’भनेर हिँडेकी युवती पशुपतिको जंगलमा मृत फेला

काठमाडौं । कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिको जङ्गलमा मृत फेला परेकी छिन् । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जङ्गलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनी…

Read more

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज चैत २ गते विहीबार सुनको भाउ घटेको छ । हिजो विहीबारप्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर…

Read more

राजस्वले धान्न थाल्यो चालू खर्च

काठमाडौं । आर्थिक वर्षको ८ महिना सकिएको छ । २०८०र८१ को फागुन सम्मको तथ्यांक अनुसार राजस्वले बल्ल चालू खर्च धान्न सकेको देखिन्छ । यद्यपि सम्पूर्ण आम्दानी ९कर, गैरकर, अनुदान तथा…

Read more

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाइ…

Read more

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज चैत १ गते विहीबार सुनको भाउ बढेको छ । हिजो बुधबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १…

Read more

लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन सरकारले गर्यो आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारमा बोलाएको हो…

Read more

सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार   

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम रु एक हजार…

Read more

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको छ । आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च भएको थियो । अस्ति सोमवार र…

Read more

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : पूर्वअर्थमनत्री

पाटन । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् । आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी…

Read more