Economy

फेरि उच्च बिन्दु नजिक अमेरिकी डलर, अन्य मुद्राको मूल्य कति?

गएको बुधबार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक अमेरिकी डलर एकको बिक्री मूल्य १३४ रुपैयाँ १ पैसा रहेको थियो । त्यसपछि ह्रास आएको अमेरिकी…

Read more

असार ८ गतेसम्म काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा आइतबार दखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ।विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका…

Read more

गण्डकी प्रदेशः आगामी आवका लागि ३२ अर्ब ९७ करोड बजेट

गण्डकी ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका…

Read more

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा ५ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएको छ।भ्रष्टाचार बिरोधी र सुशासनका पक्षमा उभिएको एक नेपाली नागरिकको नामबाट…

Read more

५ वर्षसम्म आईटी क्षेत्रमा कर नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि ९आईटी० क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन् । शनिबार ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ मा…

Read more

कर्णाली सरकारद्वारा बजेट पेस गर्न स्वीकृति

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।  शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१\८२ को बजेट वक्तव्य प्रदेश सभामा पेस…

Read more

बजेटमा सुधारका कार्यक्रम देखिएनन्: पुर्व अर्थमन्त्री डा. महत

काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको…

Read more

६ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षासहित १८ खर्ब ६० अर्बको बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि…

Read more

एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । योग्य जो–कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी आज (जेठ…

Read more

अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा नेपाल सरकारका मन्त्रालयहरुमध्ये…

Read more