Economy

सोह्रखुट्टे,बालाजु सडक भासियो, पर्‍यो ११ फिट गहिरो खाल्डो

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधवार बिहान…

Read more

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको छ । योग्य संस्थागत लगानीकर्ताहरूमा गत माघ १० गतेदेखि १४ गतेसम्म आईपीओ…

Read more

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

काठमाडौं । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सरकार संचालनका लागि गठबन्धन हुने पक्का भएको छ । सहमतिको प्रारम्भिक खाका अनुसार प्रधानमन्त्री सहित अर्थमन्त्री लगाएत ९ मन्त्रालयको…

Read more

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका…

Read more

सत्ता समीकरणमा फेरबदलले सेयर बजारमा उत्साह

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा उत्साह देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको हो। नेप्से परिसूचक…

Read more

सेन्ट्रल फाइनान्सको  संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । सेन्ट्रल फाइनान्सले संस्थापक सेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी…

Read more

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको निक्षेप संकलन ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको…

Read more

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय याजदायार…

Read more

डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड९सेबोन० प्रशासकीय प्रमुखको जिम्मेवारी बोर्डका प्रवक्ता डा।नवराज अधिकारीले पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका हुन् । गत साता रानाले…

Read more

निफ्राको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर आजदेखि  बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ मूल्य…

Read more