Economy

एक्कासि रातम्मे भयो सेयर बजार, कारोबार रकमले रच्यो रेकर्ड

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सेयर बजारमा मंगलबार एक्कासि गिरावट आएको छ । सोमबारको तुलनाको नेप्से परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो । सेयर बजार…

Read more

लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश, के के कुरा छन् समावेश ?

काठमाडौँ । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं…

Read more

सरकार प्रतिशोधका लागि होइन,अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउन बनेको हो:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार अर्थतन्त्र र विकासमा सुधार ल्याउनका लागि आएको बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा…

Read more

जीवन बीमा व्यवसाय १० प्रतिशतले बढ्यो, अग्र स्थानमा नेपाल लाइफ

काठमाडौं । गत आर्थिक वर्ष २०८०र८१ मा जीवन बीमा व्यवसाय १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । हाल नेपालमा १४ ठुला…

Read more

आइतबार सेयर बजार बन्द हुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार ९साउन २० गते० अर्थात, अगस्ट ४ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त सूचना…

Read more

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

काठमाडौं । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ । १० जिल्ला तथा २ भन्दा बढी पालिकालाई…

Read more

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने…

Read more

फेरि नयाँ रेकर्ड मूल्यमा पुग्यो सुनको भाउ, अझै बढ्ने सम्भावना

काठमाडौँ / सुनको मूल्यले नयाँ रेकर्ड मूल्य कायम गरेको छ । यसअघि गत साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेर तल झरेको सुनको भाउ पुनः उकालो…

Read more

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आज राष्ट्र बैंकले ४० अर्ब झिक्दै

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका…

Read more

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज ९बुधबार० सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

Read more