Economy

आजबाट आइएमई लाइफ आठौं वर्षमा, सात वर्षमै मुनाफाको आधारमा तेस्रो कम्पनी बनेर नयाँ रेकर्ड

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको…

Read more

सेयर बजारमा बग्रेल्ती समस्या, नियामक निकाय निकम्भ, सेबनमा मनोपरीतन्त्र मौलाउँदै

काठमाडौं । नेपाली सेयर बजारमा बग्रेल्ती समस्या छन् । वर्षौदेखि गिजोलिएका समस्याहरुलाई उचित सम्बोधन गर्न नसक्दा राज्यको निकायमाथि प्रश्न उठेको छ । पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको नियमन…

Read more

नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहज्यबाट वास्तु पुजा सम्पन्न भएको छ ।…

Read more

अर्थ मन्त्रालयको १०० दिनमा सुधार कार्ययोजना , के–के छन् समावेश ?

काठमाडौं । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्र सुधार गर्न १०० दिनभित्र पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। कार्ययोजनामा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती…

Read more

आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने

काठमाण्डौ । आगामी साता सेयर बजारमा ३ दिन मात्रै कारोबार हुने भएको छ । आगामी साता २ दिन सर्वाजनिक बिदा परेकाले सेयर बजार ३ दिन मात्रै खुल्ने भएको हो ।…

Read more

घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुनमा कति ?

काठमाडाैं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्।भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । १२ बैंकको ब्याजदर घटेको छ भने…

Read more

४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड 

काठमाडौं l नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो…

Read more

बजार खुलेको डेढ घण्टामै साढे ११ अर्ब बढीको कारोबार

काठमाडौँ / शेयर बजार खुलेको डेढ घण्टामै साढे ११ अर्ब भन्दा बढीको कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार साताको अन्तिम कारोबारको दिन अर्थात बिहिकार कारोबार सुरु भएको…

Read more

आइएमई र जीएमई गाभिएर एकीकृत कारोबारको शुभारम्भ

काठमाडौँ । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल…

Read more

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको २३.८०५ प्रतिशत अर्थात् ७६ लाख १६ हजार कित्ता बोनस सेयर…

Read more