Lagani Yaman

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरलाइन्सको ९ एन(एएमई जहाज दुर्घटना भएपछि जहाजका क्याप्टेन मनिस शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको छ । घटनास्थलमा…

Read more

डलरको भाऊ हालसम्मकै उच्च, यस्तो छ बाँकी देशको विनिमय दर

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ। बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रूपैयाँ २१…

Read more

सेयर बजारमा छायो हरियाली, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । आज शेयर बजारमा भारी अंकले बृद्धि भएर २५०० को विन्दु क्रस गरेको छ । आज शेयर बजार नेप्से परिसूचक ७५ दशलमव ३३ अंकले बढेर २,५६३ को विन्दुमा कायम…

Read more

निफ्राको १० लाख कित्ता शेयर लिलामी बिक्री खुला

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा को संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ। बैंकले निफ्राको १० लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला…

Read more

बलियो टोली भारतको सामना गर्दै नेपाल

काठमाडौं । एसीसी महिला एसिया कपमा आज नेपालले प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ…

Read more

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मुल्य तोलाको एक लाख ४६ हजार ३ सयमा र तेजावी सुन प्रतितोला १ लाख ४५…

Read more

ओभरसब्सक्राइब्ड भैसकेको सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिनुभयो ? आवेदन दिने अन्तिम मिति केहिले ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने मिति अब केही दिन मात्र बाँकी रहेको छ । साउन ४ गतेदेखि निष्काशन गरेको…

Read more

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

२०२ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनायो र ७८ रनले पराजित भयो। दोस्रो ब्याटिङ गरेको यूएईले ११ रनमा पहिलो विकेट गुमाएपछि दह्रो शुरुवात…

Read more

यो साता पनि सेयर बजारमा उत्साह कायमै, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजारले यो साताको शुरुमा पनि गत साताकै लय समातेको छ। साताको पहिलो कारोबारको दिन आज ९आइतवार० ६० अंकमाथिको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज…

Read more

सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछु, छुट्टै नियामक निकाय गठन हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले सहकारीका लागि छुट्टै नियामक गठन गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले आम सर्वसाधारणको बचतको सुरक्षा गर्ने…

Read more