Lagani Yaman

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष श्री बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल…

Read more

ह्याविट्याट पावरको वार्षिक साधारण सभा बस्दै

काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले फागुन १० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हांडिगाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा यस…

Read more

शिवम् सिमेन्टद्वारा १४.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको प्रस्तावित १४.५ प्रतिशत बोनस सेयरसहित नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । गत पुस २७ गते बसेको कम्पनीको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो…

Read more

थप एक कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको…

Read more

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र…

Read more

राष्ट्रिय बाणिज्य बैंक दैलेखले गर्‍यो उत्कृष्ट निक्षेपकर्तालाई सम्मान

दैलेख । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखले ४ जना निक्षेपकर्तालाई सम्मान गरेको छ । ५९औं बार्षिकोत्सवको अबसर पारेर दैलेखमा सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बैंकले एउटा विद्यालय गरी उत्कृष्ट ३जना…

Read more

विश्वका ठूला सेयर बजारमा चौथो स्थानमा उक्लियो भारत, पहिलोमा को ?

एजेन्सी । विश्वका ठूला सेयर बजारमा भारत चौथो स्थानमा उक्लिएको छ । स्टक मार्केटमा सूचीकृत भएका सम्पूर्ण धितोपत्रको कुल मूल्यका आधारमा भारत चौथो ठूलो मुलुक भएको हो । भारतको बजारले…

Read more

परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।…

Read more

रिलायबल नेपाल लाइफले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ…

Read more

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने…

Read more