सिद्धार्थ बैंकको ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ योजना: ८.४९% न्युनतम ब्याजदरमै घर किन्ने सुवर्ण अवसर

काठमाडौं। नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनसँगै घर जग्गामा महिलाहरुको स्वामित्व बढाउने सरकारको महिलामैत्री नीतिका कारण महिलाको नाममा घरजग्गा राख्ने र महिलाले भू–स्वामित्व लिने क्रम बढेको छ। घरको व्यवस्थापनमा…

Read more

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९ कोप-२९० मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति…

Read more

रास्वपाले उपनिर्वाचन लक्षित के कार्यक्रम गर्दैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित…

Read more

जाइकाले गर्‍यो क्षतिग्रस्त विपी राजमार्ग निरीक्षण

गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र…

Read more

नेपालमा नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, तिर्न थाले कर

काठमाडौँ । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख…

Read more

उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो

आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ ।  जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको…

Read more

कांग्रेस सांसदले गृहमन्त्रीलाई सोधे– गिरीबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो ?

काठमाडौं l सत्तारुढ दल कांग्रेसका सांसदले गिरीबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्। कांग्रेस सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले…

Read more

अर्थतन्त्र लयमा ल्याउन कोसिस गर्दैछौं: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्। सरकारका १०० दिनको समीक्षा गर्दै उनले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताएका हुन्।…

Read more

नेपालमा एआई सम्मेलन सुरु

नेपाल कम्युनिष्ट पार्टी एमालेनिकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।…

Read more

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा…

Read more