१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो
काठमाडौं- नेपालले १२ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत ताजिकिस्तानको डुसान्बे रङ्गशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० ले पराजित गर्यो। डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोल…