राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालनमा

काठमाडौँ l राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । 

बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिने बैंकले जनाएको हो । 

बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेह?लाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा बैंकले गरेको छ । 

Related posts

१२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुँदै

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास

चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन