गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक

काठमाडाै l भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् ।

राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न उनले  बैटक बोलाएका हुन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ । 

बिहीबार बेलुकीदेखि सुरु भएको भारी बर्षा अहिले उत्कर्षमा पुगेको छ । यसबाट देशभर के कति क्षति भयो रु विवरण आउन सकेको छैन् ।

Related posts

सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित