हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओ बनिन् अञ्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई चार वर्षका लागि सीईओ बनाएको हो।

उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने