सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

काठमाडाैं l सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश वितरण र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ ।

भदौ २९ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकअनुसार सभा असोज २१ गते बिहान १० बजेदेखि काठमाडौंमा बस्नेछ ।  सभाले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले बोनस शेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Related posts

नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

साताको सेयर समीक्षा : ३९ अंकको गिरावट, एक दिन मात्रै १० अर्बमाथिको कारोबार