सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

??????????????????????????????????????????????????????????

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ३ हजारले बढेर तोलाको एक लाख ५६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस अघि बिहीबार सुनको मुल्य १ लाख ५३ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा सामान्य गिरावट