ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा

काठमाडौं l ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा भएको छ ।

क्यापिटलको आज (भदौ २८ गते) बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । यसले बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन l

Related posts

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक