कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आव २०८०–८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार चुक्ता पुँजीको ७ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत गरी १२ प्रतिशत नगद लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Related posts

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक