कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आव २०८०–८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार चुक्ता पुँजीको ७ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत गरी १२ प्रतिशत नगद लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Related posts

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

वाणिज्य बैंकले सरकारलाई बुझाए साढे ५ अर्ब आयकर, नबिल र ग्लोबलले दिए सर्वाधिक, अन्य कुनले कति ?

सिद्धार्थ बैंकको ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ योजना: ८.४९% न्युनतम ब्याजदरमै घर किन्ने सुवर्ण अवसर