यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ l नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ २२ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०२ पैसा र विक्रीदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र विक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७६ रुपैयाँ ५५ पैसा र विक्रीदर १७७ रुपैयाँ ३४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५९ रुपैया ०६ पैसा र विक्रीदर १५९ रुपैयाँ ७८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र विक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र विक्रीदर ९९ रुपैयाँ ७४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०३ रुपैया १७ पैसा र विक्रीदर १०३ रुपैयाँ ६३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र विक्रीदर १९ रुपैयाँ ०१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र विक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ४ रुपैयाँ ०० पैसा र विक्रीदर ४ रुपैयाँ ०२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ९५ पैसा र विक्रीदर ३१ रुपैयाँ ०९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र विक्रीदर १३ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २० पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ९१ पैसा र विक्रीदर ४४० रुपैयाँ ८७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५७ रुपैयाँ १४ पैसा रहेको छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा