घट्यो सुनचाँदीको मूल्य

??????????????????????????????????????????????????????????

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आइतबार घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर १ हजार ७९५ रुपैयाँ कायम भएको छ ।

Related posts

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा सामान्य गिरावट