एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर कति ?

काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंककाे सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हाे ।

उक्त बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय बैठकले गरेको छ।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

आज कम्बोडिया जाँदै सभामुख

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’