एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर कति ?

काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंककाे सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हाे ।

उक्त बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय बैठकले गरेको छ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा