एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं ।  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीको संस्थापक समुहको शेयर स्वामित्व ७० प्रतिशतबाट ६० प्रतिशत कायम हुने र सर्वसाधारण समुहको शेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशत हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सम्पन्न भएको एघारौं वार्षिक साधारण सभामा पेश भई पारित भएको उक्त निर्णय आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन हुने कम्पनीले नेप्से मार्फत जनाएको छ ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने