यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ l नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०१ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०१ पैसा र विक्रीदर १३४ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र विक्रीदर १४७ रुपैयाँ ९४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ९२ पैसा र विक्रीदर १७३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया ४८ पैसा र विक्रीदर १५५ रुपैयाँ १७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८४ पैसा र विक्रीदर ८८ रुपैयाँ २४ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९७ रुपैयाँ ५९ पैसा र विक्रीदर ९८ रुपैयाँ ०२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ६१ पैसा र विक्रीदर १०२ रुपैयाँ ०७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०५ पैसा र विक्रीदर ९ रुपैयाँ ०९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र विक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ २४ पैसा र विक्रीदर ३० रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७४ पैसा र विक्रीदर १९ रुपैयाँ ८३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ १४ पैसा र विक्रीदर ४४० रुपैयाँ १० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५७ रुपैयाँ १३ पैसा रहेको छ ।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर