ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा

काठमाण्डौ । अहिले पूँजीबजारमा दैनिक रौनक छाएको छ । कुनै समय ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा
मुश्किलले २ अर्ब कारोबार हुने सेयर बजारमा अहिले एकै घण्टामा ७/८ अर्बको सेयर कारोबार हुन थालेको छ  । दैनिक रुपमा सेयर बजारमा २२ अर्ब माथि नै कारोबार भएको छ ।  

ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति दैनिक बढिरहेको छ । त्यतिमात्रै होइन सेयर बजार चल्न थालेपछि हिजोआज पहिलेको तुलनामा सडकमा ट्राफिक जामपनि बढेको छ । पुतलीसडक आसपासका ब्रोकर हाउसहरु लगानीकर्ताहरुका सवारी साधनले भरिभराउ हुन थालेका छन् । चिया तथा कफी पसलमा पनि त्यस्तै भीड लागेको देखिन्छ ।  

Related posts

नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज