अर्थ मन्त्रालयको १०० दिनमा सुधार कार्ययोजना , के–के छन् समावेश ?

काठमाडौं । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्र सुधार गर्न १०० दिनभित्र पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। कार्ययोजनामा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली परिचालनसम्मका योजना समावेश छन्।

आन्तरिक राजस्व परिचालन रणनीति २०८१ लागू गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउने, र भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने योजनाहरू पनि समावेश छन्।

डिजिटल भुक्तानीमा १०५ मूल्य अभिवृद्धि कर फिर्ता, नागरिक र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण, र सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि लागू गर्ने योजना रहेको छ

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा