निर्जीवन बीमा कम्पनीको नाफा ७ अर्ब ४३ करोड,कुन कम्पनीले कति कमाए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक रिपोर्टअनुसार कम्पनीहरूले समीक्षा वर्षमा कूल ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.५६ प्रतिशतको वृद्धि हो । 

जुन अघिल्लो आव २०७९/८० को तुलनामा ५२.८१ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९/८० मा १४ निर्जीवन बीमा कम्पनीको खुद नाफा चार अर्ब ८६ करोड ३१ लाख ६५ हजार रुपियाँ थियो । 

कम्पनीहरूद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय रिपोर्टअनुसार गत आवमा नेपाल इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने