सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार कम्पनीको २३.८०५ प्रतिशत अर्थात् ७६ लाख १६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

Related posts

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता