आइतबार सेयर बजार बन्द हुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार ९साउन २० गते० अर्थात, अगस्ट ४ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त सूचना नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा रहेको छ । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५।२९ अंकले घटेर नेप्से सूचक २७५५।६२ विन्दुमा झरेको छ ।

सार्वजनिक विदा हुने भएकाले अब आइतबार बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय पनि बन्द रहनेछन् ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता