रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीले सञ्चालन गर्ने अभिकर्ता तालिममा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन सक्नेछन् । इच्छुक व्यक्तिले कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन पाउनेछन् । साथै तालिम सम्बन्धि विस्तृत विवरण वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ